बि.सं २०८१ साल असोज १८ गते शुक्रबार विहान ०९ः०० बजे स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं यस प्रतिष्ठानका सह–कुलपति माननीय प्रदिप पौडेलज्यूवाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गर्नुभयो । यस क्रममा बिभिन्न वार्डहरुमा रहेका बिरामी तथा अस्पतालको सेवा प्रवाह...